मतदानका दिन प्रहरी चलाएको गोली लागि ज्यान गुमाएका किशोरको शव अझै उठेन
वैशाख ३१, उदयपुर | उदयपुरको कटारी नगरपालिका :- १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक विद्यालयमा मतपेटीका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट मृत्यु भएपछि उत्पन्न तनाबमा ५ बुँदे सहमति भएको छ ।...