ओखलढुङ्गामा समयअगावै काम सक्ने ठेकेदारलाई सम्मान
असार १६, ओखलढुङ्गा (रासस) । ओखलढुङ्गामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । आठौँ नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै...