पोखराबाट मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण
जेठ ८, पोखरा | मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ।
मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी क्याम्पसमा...