असार १७, सुर्खेत | जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका-८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि...