जाजरकोटमा जिप दुर्घटनामा २ जनाको मृत्यु, ९ घाइते
जेठ २७, काठमाडौँ | जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना भएको छ।
सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको...