जाजरकोटको शिवालय अध्यक्षमा कांग्रेसका शेरबहादुर शाही निर्वाचित
जेठ ३, जाजरकोट | जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का गीता कुमारी शाही निर्वाचित भएकी छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार शाहीले...