कुशे गाउँपालिका–२ मा स्वतन्त्र उम्मेदवार सिंह निर्वाचित
जेठ १, जाजरकोट | जाजरकोटको कुशे गाउँपालिका–२ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार मानबहादुर सिंह विजयी भएका छन् । उनी ४४८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा...