जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु
मङ्सिर २७, जाजरकोट | जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२...