जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न
मंसिर १४, जाजरकोट, हेमन्त केसी/न्युज कारखाना | जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलरअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकै साथ भर्चुअल...