जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत, ६२ वर्षीय पुरुष पक्राउ
असार २९, जाजरकोट | जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ ।
गत शनिबार...