दमकको १८ तले भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग
चैत ६, झापा । माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न...