काठमाडौंबाट दौडेरै झापाको दमक, ५८ घण्टामा ४०८ किलोमिटर दौडिए
चैत ५, झापा । दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चहान्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।
उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा...