सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘
भदौ ५, काठमाडौं | चालू आर्थिक वर्षको सुरुवाती महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दाले ‘रेकर्ड’ कायम गरेको छ।
चालू आर्थिक वर्ष २०७९।०८० को पहिलो सुरुवाती महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका...