प्रदेश नम्बर १ मा काँग्रेस अगाडि, यस्तो छ दलहरूको जित र अग्रताको अवस्था (विवरणसहित)
जेठ २, काठमाडौं | प्रदेश नंबर १ का १४ जिल्लाका स्थानीय तहमा हालसम्म भएको मतगणनाका क्रममा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ । अग्रता हासिल गरेका स्थानीय तहमा पनि...