जेठ ३०, दोलखा | दोलखाको बैत्यश्वर गाउँपालिका–७ माझीबस्तीमा बस्दै आएकी एक वृद्धामाथि कुटपिट गरी लुटपाट भएको छ । बस्तीकी ९५ वर्षीया असुली तामाङमाथि कुटपिट गरेर लुटपाट भएको हो ।
सोमबार मध्याह्न...