<p><b>मङ्सिर १८, दोलखा । </b>दोलखामा जारी प्रतिनिधिसभा सभा सदस्यको मतगणनामा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । शिवाकोटीले १७ हजार ६९५ मत पाएका छन् ।<br></p><p>उनलाई पछ्याइरहेको नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले १५ हजार ७९५ मत ल्याएका छन् ।</p><p>एमालेका शिवाकोटी १,९०० मतले अगाडि छन् ।</p>
दोलखामा एमालेका बालकृष्ण शिवाकोटी १,९०० मतले अगाडि
Leave a Comment

