दोलखामा फेरि माओवादी केन्द्रका उम्मेदवार कार्कीले लिए अग्रता
मङ्सिर १८, दोलखा । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार अहिले फेरि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । वैत्यश्वर गाउँपालिकाका ५ वटा वडाको मतगणना...