दोलखामा एमालेका बालकृष्ण शिवाकोटी १,९०० मतले अगाडि
मङ्सिर १८, दोलखा । दोलखामा जारी प्रतिनिधिसभा सभा सदस्यको मतगणनामा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । शिवाकोटीले १७ हजार ६९५ मत पाएका छन् ।
उनलाई पछ्याइरहेको नेकपा (माओवादी...