दोलखा मत परिणाम : माओवादी केन्द्रको अग्रता कायमै, पछ्याउदै एमाले
मङ्सिर १७, दोलखा | दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ ।
हालसम्म २१ हजार ५ सय ४१ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार...