जनकपुरधाममा स्वतन्त्रको अग्रता कायमै, गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा
जेठ ८, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले १० हजार मत कटाएका छन्।
उपमहानगरपालिकामा रहेको २५ वडामध्ये २० वटा वडाको मतगणना सम्पन्न भएपछि नेपाली कांग्रेसबाट बागी भएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका...