चुनाव जितिसक्यौँ, घोषणा गर्नमात्र बाँकी छ : भूमि त्रिपाठी
कात्तिक २०, धादिङ | नेकपा एमालेले संघ र प्रदेशको निर्वाचन विजय हासिल गरिसकेकोले अब घोषणा गर्न मात्र बाँकी रहेको धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले...