<p><b>मङ्सिर ७, धादिङ |</b> धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ ।<br></p><p>३२ हजार ४ सय ३१ मत गणना हुँदा पाण्डेले १३ हजार ६ सय ८ मत ल्याउनु भएको छ । उहाँलाई एमालेका भूमिप्रसाद त्रिपाठीले पछ्याइरहनु भएको छ । त्रिपाठीले अहिलेसम्म १२ हजार ६ सय २८ मत पाउनु भएको छ ।</p><p>राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ४ हजार ४ सय ४३ मत पाउनु भएको छ । एक हजार ७३ मत बदर भएको छ ।</p>
धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै, पछ्याउदै त्रिपाठी
Leave a Comment

