धादिङ २ मा कांग्रेसका अधिकारी तीन हजार बढी मतले अगाडि

साझासवाल
0 Min Read

<p><b>मङ्सिर ७, धादिङ । </b>नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् । सुरुवातदेखि नै अग्रता लिएका उनी निकटतम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन् ।<br></p><p>अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन् । अधिकारीलाई माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।</p>

Leave a Comment

Leave a Reply