महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका तत्कालीन इन्स्पेक्टर पुर्पक्षको लागि थुनामा
कात्तिक १६, धादिङ | बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार...