माधव नेपाल संसदीय दलको नेता चयन, उपनेतामा राजेन्द्र पाण्डे
पुस ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको...