जेठ ५, धादिङ | धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीमप्रसाद ढुंगाना विजयी भएका छन् । ढुंगानाले १४ हजार ५ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...