धादिङकाे गल्छी गाउँपालिका अध्यक्षमा एमाले केदार खतिवडा विजयी
जेठ २ धादिङ | धादिङकाे गल्छी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार केदार खतिवडा विजयी हुनुभएकाे छ ।
खतिवडाले सात हजार तीन सय नाै मत प्राप्त गर्नुभयाे । उहाँकाे प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत...