दियाे बाल्ने क्रममा आगलागी हुँदा तीन पसल नष्ट
कात्तिक ६, नुवाकोट | दियाे बाल्ने क्रममा आगलागी हुँदा नुवाकोट जिल्लामा तीन पसलमा आगलागी भएकाे छ।
शिवपुरी गाउँपालिका-८ सप्तरी डिल बस्ने ३६ वर्षीय विजय थापाको घरमा रहेको फेन्सी पसलमा दियो बाल्ने क्रममा शनिबार राति...