नुवाकोटमा पोष्टबहादुर बोगटी पत्नी राममायाको बागी उम्मेदवारी
असोज २४, नुवाकोट | माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममायाले बागी उम्मेदवारी दिएकी छन् । आफूले पाएको टिकट खोसिएपछि उनले बागी दिएकी हुन् ।
माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२...