टावरमा चढेका मानिसको उद्धारमा आठ घण्टा किन लाग्यो?
जेठ २९, काठमाडौँ | नुवाकोटमा त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रसारण लाइनमा चढेका एक व्यक्तिको आठ घण्टा लागेको उद्धारले नयाँ खालका आपत्कालीन अवस्थाको पूर्वतयारीबारे पाठ सिकाएको अधिकारीहरूले बताएका छन्। मानसिक स्वास्थ्य...