कांग्रेस प्रवक्ता महत गोरु जुधाइ हेर्न हेलिकोप्टर चढेर तारुका पुगेपछि…
माघ २, नुवाकोट | माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा गोरु जुधाइ मेला हुँदै आएको छ । नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा यसपालि पनि आइतबार गोरु जुधाइएको थियो ।
सोही कार्यक्रममा प्रमुख अथिति...