१ करोड १५ लाखको लगानीमा ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण
पुस ११, त्रिशुली | विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु-याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ ।
रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत...