धादिङमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटका दुई जनाको मृत्यु
असार २९, धादिङ (रासस) । थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नुवाकोट विदुर...