नुवाकोट सेवा समाज युएईले त्रिशुली अस्पताललाई पठाए ईमर्जेन्सी बेड
असार २७, विदुर । वैदेशिक रोजगारको शिलशिलामा रहेका नुवाकोटका युवाहरुले जिल्लावासीको कोरोना उपचारका लागि दुई वटा ईमर्जेन्सी एण्ड रिकभरी हाईड्रोलिक बेड पठाएका छन् । नुवाकोट सेवा समाज युएईले जिल्ला अस्पताललाई...