पर्वत । कुश्मा नगरपालिकाले तीन वर्षपछि न्यायिक समिति गठन गरेको छ । राजनीतिक विवाद र किचलोका कारण तीन वर्षसम्म गठन हुन नसकेको न्यायिक समिति पाँचौ नगरसभाले बहुमतले पारित गरेको हो...