पर्वत । कुश्मा नगरपालिकाले तीन वर्षपछि न्यायिक समिति गठन गरेको छ । राजनीतिक विवाद र किचलोका कारण तीन वर्षसम्म गठन हुन नसकेको न्यायिक समिति पाँचौ नगरसभाले बहुमतले पारित गरेको हो । न्यायिक समितिको सदस्यमा देवेन्द्र नेपाली र तेजप्रसाद पाध्या चयन भएका छन् ।

लामो समयसम्म न्यायकि समिति गठन हुन नसकेपछि नगरपालिका विरुद्ध उच्च अदलात बागलुङ पोखरामा मुद्धा परेको थियो ।

३ वर्षपछि न्यायिक समिति गठन
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment