पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा नेपाल तरुण दल गठन भएकोे छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल फलेवास नगर कार्य समितिले मुडिकुवामा नयाँ कार्य समिति गठन गरेको हो ।...