मङ्सिर ४, पाँचथर | पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् ।
आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको...