कमल घिमिरे । भाद्र २४ । पाँचथर,पाँचथरका पत्रकार युद्ध बहादुर बोहोरा सम्मानित हुनु भएको छ ।
पब्लिक टाइम्स साप्ताहिकको १० औँ वार्षिक उत्सवको अवसरमा टाइम्सका उत्कृष्ट संवाददाताको रुपमा बोहोरालाई सम्मान गरेको...