कमल घिमिरे साउन २७ पाँचथर,पाँचथरको फिदिममा मनिषा आचार्यको उपन्यास ‘छोरी’ को चर्चा गरिएको छ ।
साहित्यको नारीवादी क्षेत्रमा कलम चलाउँदै आएकी आचार्यको पहिलो उपन्यास ‘छोरी’ को यस अघिनै काठमाण्डौमा विमोचन गरिएको...