असार १९, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
शुक्रबार राती बर्षातको कारण गएको पहिरोले...