कमल घिमिरे । पौष २९ । पाँचथर ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, पाँचथरको छैठौँ जिल्ला अधिबेशनले रबिन्द्र काफ्लेको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसहमतमा चयन गरेको छ...