कमल घिमिरे । पौष १३ । पाँचथर, पाँचथरको फिदिममा तेस्रो अन्तरपालिका स्तरीय आमन्त्रित नकआउट पूरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
फिदिम नगरपािलिका – ६ शिवामा वर्षेनी लाग्दै आएको ऐतिहासिक अर्थे मेलाको...