प्युठानको सरुमारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा एमालेको जित
जेठ २, काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिकामा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो ।
पालिका अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्माले ४ हजार...