प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा बिजयी
वैशाख ३१, प्युठान । प्युठानको माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा बिजयी भएका छन् ।
बिजयी बनेका बुढामगरलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा...