प्युठानमा चुनाव प्रचारको क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु
वैशाख १९, प्युठान | प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका...