प्युठानमा बुवाको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा पक्राउ
वैशाख १७, काठमाडौं | प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३०...