प्यूठानमा जनमोर्चाकी दुर्गा पौडेलभन्दा एमालेका सूर्य थापा २ हजार ८५ मतले अगाडि
मङ्सिर ६, प्यूठान | प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८...