साउन ३०, प्यूठान | प्यूठानमा जिप दुर्घटना हुँदा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नौबहिनी गाउँपालिका ५ डाम्रीका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढामगर, ४ वर्षीया...