फागुन १९, बझाङ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्लामा १२ वटै स्थानीय तहका तीन हजार ५२९ हजार युवाले १०० दिन बराबरको रोजगारी पाउने भएका छन् । सरकारले युवालाई लक्षित गर्दै कामका...